फाराम डाउनलोड गर्न येहाँ क्लिक गर्नुहोस

प्रि – डिप्लोमा नयाँ भर्ना २०८२ को ओनलाइन फाराम भर्ने तरिका |

१. पहिला फाराम डाउनलोड गर्नुहोस् |
२. फाराम प्रिन्ट गर्नुहोस् र सबै कुरा स्पस्ट र बुझिने गरि फाराम भर्नुहोस् |
३. भरेको फाराम स्क्यान गर्नुहोस् या राम्रो क्यामराले फोटो खिच्नुहोस |
४. नागरिकता या जन्मदर्ता, SEE को मार्कशीट र क्यारेक्टर शर्टिफिकेट पनि 
स्क्यान या फोटो खिच्नुहोस |
५. फोटो खिचेको या स्क्यान गरेको डोकुमेंट र फाराम btiadmsn@gmail.com मा इमेल गर्नुहोस् |
६. निशुल्क छोरी पढ़ाओ तालिमको लागि फाराम किन्दा र दर्ता गर्दा शुल्क लाग्ने छैन |

७. अरु प्रि-डिप्लोमा तालिमको लागि बुटवल टेक्निकल इन्स्टिच्युट को एन. एम. बि. बैंक बुटवल, मिलन चौक, को खाता नं ००५०११६९३८८०००६७ मा ६०० रु. तिरी रसिदको फोटो खिचि btiadmsn@gmail.com मा इमेल
गर्नुहोस् |