१. पहिला फाराम डाउनलोड गर्नुहोस् |
२. फाराम प्रिन्ट गर्नुहोस् र सबै कुरा स्पस्ट र बुझिने गरि फाराम भर्नुहोस् |
३. भरेको फाराम स्क्यान गर्नुहोस् या राम्रो क्यामराले फोटो खिच्नुहोस |
४. नागरिकता वा जन्मदर्ता, SEE को मार्कशीट र क्यारेक्टर शर्टिफिकेट पनि स्क्यान गर्नु या फोटो खिच्नुहोस |
५. फोटो खिचेको या स्क्यान गरेको डोकुमेंटहरु फाराम सहीत btiadmsn@gmail.com मा इमेल गर्यानुहोस या
९८४७०४५३९१ मा whatsapp गर्नुहोस् |
६. फाराम शुल्क र फाराम दर्ता शुल्कको लागि बुटवल टेक्निकल इन्स्टिच्युट को एन. एम. बि. बैंक बुटवल, मिलन
चौक, को खाता नं ००५०११६९३८८०००६७ मा ६०० रु. तिरी रसिदको फोटो खिचि btiadmsn@gmail.com मा इमेल
गर्नुहोस् या ९८४७०४५३९१ मा whatsapp गर्नुहोस् |
