अनलाइन फाराम भर्ने तरिका
१. फाराम डाउनलोड गर्नुहोस् र तेसलाई प्रिन्ट गर्नुहोस् २. तीन प्रती फोटो टास्नुहोस र फोटो र फाराम मा पर्नेगरी हस्ताक्षर गर्नुहोस् ३. फाराम का सबै बुँदाहरु राम्रोसंग पढ्नुहोस र भर्नुहोस् ४. फाराम भरी सकेपछी तेसको फोटो खिच्नुहोस या तेसलाई scan गर्नुहोस् र आवस्यक सैक्षिक योग्यता र नागरिकता या जन्मदर्ता सहित btiadmsn@gmail.com मा पठाउनुहोस् ५. फाराम शुल्क रु. १००, फाराम दर्ता शुल्क रु. ५०० जम्मा गरि ६०० रुपैया बुटवल टेक्निकल इन्स्टिच्युटको खाता नम्बर ०१६०००००००११C मा जम्मा गर्नुहोस् र भौचर को फोटो खिची या scan गरि email गर्नुहोस्
नोट:- फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु
१. २०७८ पौष ६ गते सम्म १६ वर्ष पुगी सकेको हुनु पर्ने छ
२. २०७८ पौष ६ गते सम्म ३० वर्ष ननाघेको हुनुपर्ने छ
३. SEE वा SLC को क्यारेक्टर सर्टिफिकेट, मार्क्ससीट र नागरिकता को प्रतिलिपि
अनिबार्य संलग्न गर्नुपर्ने छ